कामना सेवाका ग्राहकलाई नेशनल ल्यावमा आकर्षक छुट

काठमाडौँ । कामना सेवा विकास बैंकका ग्राहकले स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । यस सम्बन्धमा विकास बैंकले नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । बुटवलको रुपन्देहीमा रहेको सो ल्यावसँग बैंकले आइतबार छुट सम्बन्धी सम्झौता गरे हो । सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले सो ल्यावले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म…

Read More

कामना सेवा विकास बैकमा साईवर सुरक्षा सम्वन्धी प्रशिक्षण

काठमाडौं । कामना सेवा विकास बैंक लि.ले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई साईवर सुरक्षा सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साईवर व्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई वर्तमान् अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्वन्धमा…

Read More

कामना सेवा विकास बैंकको १७औं वार्षिकोत्सव: यी१७ कार्यक्रम सप्ताहव्यापी रुपमा मनाउने तयारी

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरि १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरि सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १७ औं वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न १७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको बैंकले जनाएको छ । जस अन्तर्गतः १७ गते शुक्रवार देखी २३ गते विहीवार सम्म कामना…

Read More

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत मिति २०८० असोज ६ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरीहरुलाई वैंकिङ प्रणाली, वचत तथा कर्जा कारोवार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्वन्धमा प्रस्तुतिकरण गरिएको थियो । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले…

Read More

कामना सेवा विकास बैंकको वार्षिकोत्सव सम्पन्न, ४०३ युनिट रगत संकलन

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म सप्ताहव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज काठमाण्डौको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा मूल समारोह गरी सम्पन्न गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ठाउँमा सरसफाइ, फोहोर व्यवस्थापनका लागि विभिन्न सामग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष केएस…

Read More