एनआईसी एशिया बैकको वित्तीय नतिजा प्रकाशित,अधिकांश सूचकमा उत्साहजनक प्रगति

एनआईसी एशिया बैंक लिमिटेडले आर्थिक बर्ष २०७९/८० को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आर्थिक बर्ष २०७९/८० को चौथो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७१.५९ अर्ब पुर्याउन सफल भएको छ…

Read More

किस्ता नतिर्ने ऋणीको घरमा एनआईसी एसिया बैंकले राख्यो सेक्युरिटी गार्ड [ भिडियोसहित ]

काठमाडौं । एनआईसी एशिया बैंकले किस्ता बुझाउन ढिलाइ गर्ने ऋणीको घरमै सुरक्षागार्ड पठाएको छ । बैंकले इटहरीका विक्रम तिम्सिना (विक्रम श्री) को घरमा सुरक्षा गार्ड पठाएको हो । विक्रम श्रीले एनआईसी एशिया बैंकबाट १५ वर्षका लागि ९६ लाख रुपैयाँ व्यावसायिक कर्जा लिएका थिए । २ महिना किस्ता बुझाउन नसक्दा नै बैंकले लिलामीको सूचना निकालेको उनको…

Read More

एनआईसी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन

काठमाडौँ । लाखौं ग्राहक माझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच (Electronic Fund Transfer (EFT) Payment Switch) सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । डिजिटल कारोबारमा आम ग्राहकहरुको उल्लेख्य…

Read More

एन आई सी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’लाई मध्यनजर गर्दै बैंकले अमेरिकी…

Read More

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमावापत १० लाख हस्तान्तरण

एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ । मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका खनालले…

Read More

एनआईसी एशिया बैंक ५ वर्षमा १० खर्बको बन्छः सिईओ रोशन न्यौपाने

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले अबको ५ वर्षमा यस बैंक १० खर्बको बैंक बन्ने बताएका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले भने, ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १०…

Read More