ई-सेवाले ल्यायो रिफर एन्ड अर्न अफर
भुक्तानी सेवा प्रदायक ई-सेवाले फेरि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ। उक्त अफरअन्तर्गत ई-सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरूलाई ई-सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्। रिफर गरेको व्यक्तिले ई-सेवामा रजिस्टर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन्। ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खाने पानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क…



