प्रभु बैंक र सीईओ शेरचन पटकैपिच्छे राष्ट्र बैंकको कारबाहीमा, विज्ञ भन्छन् – ‘पदमा बस्न अयोग्य’

काठमाडौं । प्रभु बैंक लिमिटेड र बैंकका सीईओ अशोक शेरचन पटक-पटक नियामक निकाय नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफियाको प्रवाधानविपरित लामो समयदेखि बैंकको नेतृत्व गरिरहेको प्रभु बैंक र सीईओ शेरचन स्वयम् बर्षैपिच्छे नेपाल राष्ट्र बैंकको कारबाही पर्दै आएका हुन्। नेपाल राष्ट्र बैंकले बैंकको निर्देशन उल्लङ्घन गर्ने शेरचनलाई…

Read More

प्रभु बैंक सिइओ अशोक शेरचनविरुद्धको रिट खारेज

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्धको परेको रिट खारेज भएको छ ।प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्ज भएपछि शेरचनलाई सीईओमा पुन: निरन्तरता दिइएको विषयमा उनीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । अधिवक्ता अनिता थापा केसीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को प्रावधानविपरीत उनको नियुक्ति भएको भन्दै मुद्दा दायर गरेकी…

Read More

प्रभु बैंकका सीईओ शेरचनविरुद्ध राष्ट्र बैंकमा उजुरी

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध उजुरी परेको छ । सीईओमा शेरचनको पुनः नियुक्त ऐन विपरित रहेकाे भन्दै साे नियुक्ती खारेज गर्न नेपाल राष्ट्र बैंककाे सुपरिवेक्षण विभागमा उजुरी परेकाे हो । उनको नियुक्तीविरुद्ध उजुरी परेको राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव प्रसाद ढकालले जानकारी दिए । माघ…

Read More