उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा बधाई तथा शुभकामना आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक, शैक्षिक तथा सांस्कृतिक र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो । त्यस…

Read More

ग्रामीण विकास बैंक चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली सदस्य बनाइ बिनाधितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाइ जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारीविरुद्ध रु १९ लाख दुई हजार दुई सय ३७…

Read More

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा बुटवलको होटेल न्यु इरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको…

Read More

एसीसी प्रिमियर कप: मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौं। ओमानमा शुक्रबारबाट सुरु भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनायो । मलेसियाका लागि कप्तान विरणदिप सिंहले ७२ रन तथा शार्भिन मुनियान्डीले ४१ रन बनाए । नेपालका…

Read More

माछापुच्छ्रे बैंकको सीइओमा पुनः सन्तोष कोइराला नियुक्त

काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकले २०८१ वैशाख १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले कोइरालालाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनको पहिलो कार्यकाल…

Read More

नयाँ वर्षमा गरिमा विकास बैंकले ल्यायो विशेष अफर

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले विशेष अफर ल्याएको छ। बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० दशमलव ८१ प्रतिशत वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना ल्याएको हो । यस योजना अन्तर्गत बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले…

Read More

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट

काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन् । साथै, कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा (Loan Against FD) लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ । कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको…

Read More

विसं २०८० : मेलम्ची पर्खंदै बित्यो आधा वर्ष, गुणस्तरीय पानी कहिले ?

काठमाडौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैले पत्याएनन् । उल्टो उनलाई पागलको सङ्ज्ञा दिँदै यस्तो असम्भव कुरा बोल्ने भनेर भनिन्थ्यो । उनको दीर्घकालीन सोच असम्भव रहेनछ भन्ने कुरा पुष्टि गर्न तीन दशकभन्दा बढी समय लाग्यो । लामो समयमको प्रतिक्षापछि उपत्यकावासीको धाराधारामा मेलम्ची खानेपानी आयो ।…

Read More

मलेसियासँग नेपालले टस हार्यो, पहिला बलिङ गर्ने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ । ओमानको अल अमारतस्थित स्टेडियममा हुने यस खेलमा नेपालले टस हरेको छ । मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

Read More

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

काठमाडौँ। तीव्र हावाका कारण विहिबार स्थगित भएको जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ। शुक्रबार विहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले विहिबार साँझ ५८ मिनटपछिको…

Read More

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

रियाद । संसारभर धेरै गगनचुम्बी भवनहरू छन्। तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्विर र भिडियोमा पक्कै पनि देख्नु भएको छ । र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन देख्नु भएको होला तर अब साउदी अरब बन्न लागेको विश्वको सबैभन्दा अग्लो क्लक टावर पनि देख्नु हुनेछ । गत हप्ता…

Read More

४५ औं शिक्षक दिवस तथा जिल्ला परिषद

घोराही। नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको आयोजनामा ४५ औं शिक्षक दिवस तथा संगठनको जिल्ला परिषद सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा संगठनका लुम्बिनी प्रदेश अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले शिक्षक एकतामा जोड दिए । एकतावद्ध प्रयासले मात्रै शिक्षकहरुका अधिकारका लागि लड्न सकिने भन्दै शिक्षक…

Read More

आइएमई पेबाट बैंकमा पैसा ट्रान्सफर गर्दा अब शुल्क नलाग्ने

काठमाडौं । आइएमई पेले नयाँ वर्षको अवसरमा आफ्ना प्रयोगकर्ताहरूलाई बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क हुने लगायतआधा दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । सुपर वालेटलाई परिचित गराएको आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा आफ्ना प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको हो। यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरूले दिने…

Read More

नेशनल लाईफबाट ३ महिना भित्र ३ जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी-२०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तीन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल-२०२५ मा छनौट हुन सफल भएका हुन् । एमडिआरटी–२०२५ को लक्ष्य पुरा गर्न…

Read More

नेपाल टेलिकमले ल्यायाे स्प्रिङ अफर

काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर ल्याएको छ । अफर अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो । जुन आजै अर्थात् चैत ३० गतेदेखि लागू हुनेछ । कम्पनीका अनुसार १८ रुपैयाँमा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल…

Read More

रिडी पावर कम्पनीको सेयर लिलामी बिक्री खुला

काठमाडौं । रिडी पावर कम्पनीले आजदेखि लिलामी बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको लागि ११ लाख ३५ हजार ६५७ कित्ता सेयरबिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिहिबार सार्वजनिक विदा परेकोले आजबाट बिक्री खुला भएको संस्थाले जानाएको हो…

Read More

रेशम चौधरीको मुद्दा हेर्न नमिल्ने सूचीमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । टिकापुर नरसंहारमा दोषी ठहर भएर जेलमा बसेका समय चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी…

Read More

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

इलाम । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका– ४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदै छ। सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए। उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’को ‘ग्रान्ड फिनाले’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली…

Read More

वैशाखका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा वैशाखमा औसत ब्याजदर सामान्य घटेको देखिएको छ । चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसतमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिएका वाणिज्य…

Read More

एकैदिन प्रतितोला २४ सयले बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, आज तेजावी सुनको प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ…

Read More