युनिक नेपाल लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक २०७९/८० वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई प्रस्तावित सेयर बोनस र नगद लाभांश (करप्रयोजन) गरी कुल २० प्रतिशत दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *