एकैदिन प्रतितोला २४ सयले बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज तेजावी सुनको प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *