बालेनलाई गगनको सुझाव– महासभामा जानुअघि विज्ञको रिपोर्ट हेर्नुस्, सचिवालयको मात्र भर नपर्नुस्
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति थापाले सचिवालयको मात्र भर नपरी विज्ञहरु र संस्थाहरुको रिपोर्ट अध्ययन गर्न सुझाव दिए । महासभालाई प्रभाव गर्न सक्ने नेपाली विदेशमा रहेका उल्लेख गर्दै…




