कृषिका समस्यामा सरकारकाे ध्यान पुगेन : पाण्डे

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् । अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान…

Read More

बजेटमाथि छलफल जारी, वर्षमान पुन भन्छन्- कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम हो

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल चलिरहेको छ । गत आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि मंगलबारबाट सामान्य छलफल चलिरहेको छ । छलफलमा सहभागी सांसदहरुले बजेटको पक्ष र विपक्षमा धारणा राखिरहेका छन् । सोही क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले कषिमा ३२ प्रतिशत बजेट बढाउनु…

Read More

कृषिमैत्री बजेट आएको भन्दै म्याग्दीका किसान उत्साहित

 सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ । बेनी नगरपालिका– २ खबरामा तरकारी खेती गर्दै आएका जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले सरकारले यस पटकको बजेटमा कृषि क्षेत्रमा प्राथमिकता दिई किसानलाई विभिन्न सहयोग र अनुदानका साथै कृषि…

Read More

केरा खेतीमा बिचाैलियाकाे मनलाग्दी मूल्य, केरा बेच्न किसानहरू आफै सडकमा उत्रिए

कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका बाराका केरा किसान अहिले थप समस्यामा परेका छन् । बिचैलियाले आफूखुसी केराको मूल्य निर्धारण गरेर केरा किन्दा किसानहरू समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केराको मूल्य नपाउँदा किसानहरू समस्यामा परेका हुन् । केराले स्थानीय बजार नपाउँदा बारीमै कुहिन थालेका छन् ।…

Read More

किसानलाई धानको बीउको पिरोलो

महोत्तरीमा धानको बीउ अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला  ?”अहिले यहाँका आम किसान यस्तै भन्छन्…

Read More

रासायनिक मलको अभावले किसान समस्यामा

धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो । धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा…

Read More

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका…

Read More

काठमाडौंमा पहिलो पटक सुँगुर र बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर भेटियो

काठमाडौं उपत्यका विभिन्न ठाउँमा पालिएका बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण एक हजार १९ सुँगुर तथा बुङ्गुर मरेको  पशुसेवा विभागले जनाएको छ । काठमाडौंकाे कागेश्वरी  मनोहरा क्षेत्रमा पालिएका बुङ्गुर मर्न थालेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखापरेको हो । पशु  सेवा  विभागबाट  खटिएका  प्राविधिक टोलीले प्रदेश र…

Read More

लमजुङमा युरिया मल अभाव, किसान मर्कामा

लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् । जिल्लाको बेसीशहर नगरपालिका ११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन् । एकहोरो मकै गोडेपनि मल अभावका कारण दोहोरो मकै गोडन् नपाएको उनले गुनासो गरे । मल…

Read More

विश्वभरि गहुँको मूल्यले बनायो कीर्तिमान

लूले उत्पादनमा असर गरेपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै सोमवार गहुँको मूल्यले कीर्तिमान कायम गरेको छ । युरोपेली बजार खुल्दा गहुँको मूल्य प्रतिटन ४३५ युरो पुगेको थियो । भारत गहुँ उत्पादनको दोस्रो ठूलो मुलुक हो । मार्च महिनामा अत्यधिक गर्मी भएपछि गहुँ उत्पादनमा असर परेको थियो । उत्पादन घटेपछि भारतीय अधिकारीहरूले आफ्नै देशका…

Read More

मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडीई नेपालको नेपाल प्रमुख कोरी ओ हाराबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । कार्यक्रममा मेगा बैंकका…

Read More

किसानको आफ्नै उत्पादन, आफ्नै बजार

देश चुनावी चटारोमा छ । उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ । उम्मेदवार घर–घरमा पुगेका छन् । तर, गाउँका कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता छ । कृषिक आफ्नै काममा मस्त छन् । गौरादह–८ की सुगवती राजवंशी वर्षभरि सिजनअनुसाको खेती गर्छिन् । यसपटक उनले आठ कठ्ठामा काउली लगाएकी थिइन् । ६ कठ्ठामा साग, परवल, भेन्डीलगायतका तरकारी…

Read More

हावाहुरीले केरा खेतीमा क्षति, बिमा कर्मचारी पीडित किसानलाई नभेटी फर्किए

बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरू विवरण नलिई काठमाडौं फर्किने तयारी गरेपछि निजगढका पीडित किसान चिन्तित बनेका छन् । केरा बिमा गरेका किसानको क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं र सिमरा शाखाबाट खटिएका कर्मचारीहरूले केही किसानहरूलाई मात्र भेटेर अन्य…

Read More

दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडाबाख्रा मरे

दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् । दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति…

Read More

हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए । उनका…

Read More

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने तथ्याङ्क विभागकाे प्रक्षेपण

चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले बिहिबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने जनाएको हो । गतवर्ष यस अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै…

Read More

धान बेच्‍न नेपाल आउँछन् भारतीय

भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्‍ज-४ स्थित नेपाल-भारत सीमामा भेटिए । उनले साइकलमा करिब दुई सय किलाे धान बोकेका थिए । त्यो धान भारतमा उनी आफैँले उत्पादन गरेका हुन् । नेपालमा धान बिक्री गर्न आएका हुन्, मनोजकुमार । उनीहरूका लागि भारतीय बजार टाढा छ । भारतीय बजारमा धानको मूल्य पनि कम छ ।…

Read More

रामेछापमा गरियो पहिलो पटक जुनार बीमा

रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो । परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरि किसानको बगैंचामा पुगेर बीमा लेख हस्तान्त्रण गरेको हो । बिमा…

Read More

जडीबुटी र घाँसखेतीबाट परिवर्तन हुँदै जीवनस्तर

मकवानपुरको मनहरि गाउँपालिकामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्शनमुनि रूख नभएको स्थानमा सामूहिकरूपमा गरिएको जडीबुटी र घाँस खेतीलाई आयआर्जनको स्रोत बनाएको छ । उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाहरुले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका हुन् । समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले…

Read More

खोटाङमा कृषि गणना सुरु

खोटाङमा कृषि गणना सुरु गरिएको छ । सातौं राष्ट्रिय कृषि गणनाअन्तरगत आगामी १९ जेठसम्म सञ्चालन हुने कृषिगणनाको काम मंगलबारदेखि सुरु गरिएको हो । कृषि गणनाका लागि छानिएको क्षेत्रमा १७ सुपरिवेक्षक र ६२ गणक खटाइएका छन् । कृषि गणनामा जिल्लाका १० स्थानीय तहका ७९ वडामध्ये ७४ वडाका १८१ क्षेत्रका करिब ४ हजार ४२५ कृषक समेटिने जिल्ला…

Read More