काठमाडौं । आज (आइतबार) सेयर बजार बन्द रहने छ । बडा दसैंको पहिलो दिन आज असोज २८ गते अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
आज सेयर बजार समेत बन्द हुनेछ । साथै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार सोमबार खुल्नेछ ।
Artha Sanjal






