२९ उपसचिवको सरुवा, काे कहाँ पुगे ?(सूचीसहित)

काठमाडौं । सरकारले २९ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सुरुवा गरेको हो ।

संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवको एक निकायबाट अर्को निकायमा सरुवा गरेको हो ।

सूची हेर्नुहाेस्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *