संसदमा उठ्यो सबै भ्रष्टाचारका प्रकरणमा छानबिनको माग

संसद बैठकमा सांसदहरुले भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्नुपर्ने माग गरेका छन् । संसद अधिवेशनको बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएका हुन् ।

हालसम्म देशमा भएका र समाचारमा आएका भ्रष्टाचारका प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरुले माग गरे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएका ठगीसहितका भ्रष्टाचारका प्रकरण छानबिन गर्न उनीहरुले माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *