प्रतिनिधि सभाको बैठक आज ,यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार)बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सम्भावित कार्यसूची विषयगत समिति गठन रहेको छ । संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *