नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको ५ प्रतिशत बोनस वापतको कुल १ लाख ५९ हजार ९६५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको साधारणसभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।







