नेपाल राष्ट्र बैंकले आयातका लागि प्रतीतपत्र (एलसी)मा नगद मार्जिन चाहिने व्यवस्था हटाएको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८मा संशोधन गर्दै एलजीमा नगद मार्जिन चाहिने व्यवस्था हटाएको हो।
अब सोहीअनुसार गर्न गराउन पनि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंकहरुलाई निर्देशन दिएको छ।








