शिखर इन्स्योरेन्समा राेजगारीकाे अवसर

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा राेजगारीकाे अवसर रेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

इन्स्योरेन्सले चार्टेट अकाउन्टेन्ट पदमा २ जना, अटो मोबाइल इन्जिनियर, अफिसर (लिगल डिपार्टमेन्ट), ब्राण्ड अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट  https://shikharinsurance.com/  र इमेल hr@shikharinsurance.com मार्फत आवेदन दिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *