काठमाडौं । गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ।
शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयअनुसार १३ जिल्लाका सीडीओ सरुवा गरिएको हो। साथै मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा समेत सहसचिवहरूको सरुवा गरिएको छ।
यस्तो छ सरुवा सूची
Artha Sanjal








