१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ।

शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयअनुसार १३ जिल्लाका सीडीओ सरुवा गरिएको हो। साथै मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा समेत सहसचिवहरूको सरुवा गरिएको छ।

यस्तो छ सरुवा सूची

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *