कांग्रेसको दबदबा ओलीको क्षेत्रमा

सूर्यविनायक नपा वार्ड नं २ बालकोटको ५ सय भोट गन्दाको अवस्थामा नगर प्रमुखमा सूर्य चिन्हलाई १६६१ मत प्राप्त भएको छ भने रुखलाई १७२६ मत प्राप्त भएको छ । त्यसैगरी उपप्रमुखमा सूर्यलाई १६६१ मत प्राप्त भएको छ भने कलमलाई कलम ९३९ मात्र मत प्राप्त भएको छ । सूर्यविनायक एमाले अध्यक्ष केपी ओलीको क्षेत्र समेत रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *