भरतपुरमा थोरै मतले विजयले पछ्याउँदै रेनुलाई

भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता कायमै राखेकी छिन् ।

तर, उनलाई एमालेका मेयरका उम्मेद्धवार विजय सुवेदीले कडा टक्कर दिएका छन् । जसमा दाहाल १६११ मत पाएकी छन् ।

उनी सत्तापक्षीय गठबन्धनकी उम्मेद्धवार हुन् । उता, सुवेदीले १५४१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *