काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच प्रि–बजेट छलफल हुने भएको छ।
प्हिलो चरणमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले आफ्ना सांसदले आगामी बजेटबारे उठाइएका जिज्ञासा सम्बोधन गर्ने बताइएको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल बोलाइएको हो। आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा प्रि–बजेट छलफल आयोजना गरिएको हो।
Artha Sanjal






