काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन्।
कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो। खड्कालाई वैशाख २२ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।
खड्का यसअघि कार्यवाहक सीईओको जिम्मेवारीमा थिए।
Artha Sanjal






