Banner News अर्थ राजनीति समाचारप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक २२ बैशाख २०८३, मंगलवार १३:५७May 5, 2026 काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ। बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । Artha Sanjal Post navigation Previous: संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउनेNext: पर्यटन क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय: देशबन्धु बस्नेत Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
समस्याग्रस्त सहकारीका ७६ हजार जनाको बचत जेठदेखि फिर्ता गरिने अर्थ सन्जाल२२ बैशाख २०८३, मंगलवार १५:२४May 5, 2026 0
शेयर बजारमा ८.७८ अंकको वृद्धि, ३ अर्ब ४३ करोडको कारोबार अर्थ सन्जाल२२ बैशाख २०८३, मंगलवार १५:१०May 5, 2026 0