Banner News अर्थ राजनीति समाचारप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक २२ बैशाख २०८३, मंगलवार १३:५७May 5, 2026 काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ। बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । Artha Sanjal Post navigation Previous: संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउनेNext: पर्यटन क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय: देशबन्धु बस्नेत Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
बैंकका सीईओको तलब–सुविधामा राष्ट्र बैंकको अंकुश: सीमा तोकेर मात्रै पारिश्रमिक, बोनस र सुविधा अर्थ सन्जाल५ असार २०८३, शुक्रबार २२:५२June 19, 2026 0
सरकारी विज्ञापनसम्बन्धी निर्णय सच्याउन माग गर्दै महासंघको प्रदर्शन अर्थ सन्जाल५ असार २०८३, शुक्रबार १९:४६June 19, 2026 0