काठमाडौं। डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, भगवती स्टिल इन्डस्ट्रिज र एसियन कन्क्रिटोले आईपीओ निष्कासनका नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै आवेदन दिएका छन्।
डोलेश्वरले १६ लाख २० हजार कित्ता, एसियन कन्क्रिटोले १० लाख ६२ हजार ५ सय कित्ता र भगवती स्टिलले प्रिमियम मूल्यमा १५ लाख कित्ता सेयर निष्कासन गर्नेछ।
कम्पनीले प्रिमियमसहित २ सय ३३ रुपैयाँमा सेयर निष्कासन गर्नेछ।
Artha Sanjal






