काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले राजीनामा बुझाएका हुन्।
गत भदौ १९ मा अध्यक्षमा नियुक्त बस्यालले विशेष कारण देखाउँदै पदावधिअगावै राजीनामा दिएको बताइएको छ।
Artha Sanjal






