वैशाख ४ मा संसदीय दलको नेता टुंग्याउँछौँ : सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले ४ वैशाखमा संसदीय दलको नेता टुंग्याउने बताएका छन्।

दाङको भालुवाङमा लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आइतबार थापाले यस्तो बताएका हुन्।

‘वैशाख ४ गते संसदीय दलको नेता छान्ने प्रक्रिया टुंगिन्छ,’ थापाले भने, ‘वैशाख २ मा कार्यसम्पादन समितिको बैठबाट १०–१२ वटा निर्णय गर्छौँ। हामी अब अधिवेशनमा पनि जान्छौँ। पार्टीको ग्रयान्ड रिफर्म पनि गर्छौँ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *