बब्लुले दिए मन्त्रीबाट राजीनामा

काठमाडौँ । कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी युवा तथा खेलकुद मन्त्री थिए ।

पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो ।

अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

राजीनामा बुझाइसकेके छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भाेलिसम्ममा स्वीकृत हाेला,’ बब्लुले  भने ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *