कुलमान, बालेन र रास्वपा सँगै चुनाव लड्ने सहमति, कुलमान उपसभापति

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।

उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको हो ।

साथै, नयाँ सहमतिअनुसार कुलमान अब रास्वपाका उपसभापति बन्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *