काठमाडौँ। ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ आगामी निर्वाचनमा सँगै लड्ने जानकारी दिएका छन्।
गुरुङले आफ्नो फेसबुक स्ट्याटसमा लेख्दै भनेका छन् , “हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोड्यौँ र इतिहासले यसलाई सम्झनेछ।”
Artha Sanjal






