एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्‌का निलम्बनमा परेका छन् । शुक्रबार बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

एन्फाले खड्‌कालाई अर्को साधारणसभासम्मका लागि निलम्बन गरेको जनाएको छ ।

एन्फा कार्यसमिति आकस्मिक बैठक बस्दै, वरिष्ठ उपाध्यक्ष खड्का कारबाहीको एजेन्डामा

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *