काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए सहभागी नै नहुने चेतावनी दिएपछि बैठक रोकिएको हो ।
बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो ।
Artha Sanjal






