समाचारसेनाद्वारा लुटिएको करिब ३४ लाख बरामद अर्थ सन्जाल२५ भाद्र २०८२, बुधबार ११:३५September 10, 2025 काठमाडौं । काठमाडौँको बौद्ध र चाबहिल क्षेत्रमा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरिएको हाे । Artha Sanjal Post navigation Previous: देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस् : हर्क साम्पाङNext: डिल्लीबजार कारागारमा आगजनी Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
बजेटपछि सेयर बजार निराश, पुँजीगत लाभकर बढ्दा लगानीकर्ता असन्तुष्ट अर्थ सन्जाल१७ जेष्ठ २०८३, आईतवार ०८:१५May 31, 2026 0