समाचारडिल्लीबजार कारागारमा आगजनी अर्थ सन्जाल२५ भाद्र २०८२, बुधबार ११:२५September 10, 2025 काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ । Artha Sanjal Post navigation Previous: सेनाद्वारा लुटिएको करिब ३४ लाख बरामदNext: एमालेकै केन्द्रीय सदस्यले भनिन्– ओलीलाई संगठित सदस्य पनि नरहने गरी बर्खास्त गरौँ Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
बजेटपछि सेयर बजार निराश, पुँजीगत लाभकर बढ्दा लगानीकर्ता असन्तुष्ट अर्थ सन्जाल१७ जेष्ठ २०८३, आईतवार ०८:१५May 31, 2026 0