सेनाद्वारा लुटिएको करिब ३४ लाख बरामद

काठमाडौं । काठमाडौँको बौद्ध र चाबहिल क्षेत्रमा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरिएको हाे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *