घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ९३ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २२९५ रुपैयाँ रहेको चाँदी आज २३ सय रुपैयाँ पुगेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *