काठमाडाैं। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ।
यस दिन सो सेसनमा ४.६९ अंक बढेर २९७६.०० विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ७३ स्टकको ११७ पटकको कारोबारमा ३५ लाख ६५४ रुपैयाँ १० पैसाबराबरको ५ हजार ७१९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal





