काठमाडौं । सेयर काराेबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेका हुन् ।
ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख विश्व अधिकारीले बताएका छन् । उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ ।
Artha Sanjal






