विद्या भण्डारी र केपी ओलीबीच दिउँसो भेटघाट हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेट्ने भएका छन् । पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको स्रोतले बतायो ।

एमालेको पोलिटब्युरो बैठकमा हिजो भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *