काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
वैशाख ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफबाट लाभांश घोषणा गरेको हाे । जसमा बोनस ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
Artha Sanjal






