हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ। हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४५ मिनेटको समयमा हुम्लाको कालीका केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

यससम्बन्धमा थप जानकारी आउन बाँकी छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *