शेयर बजार समाचारएलआइसी नेपालको हकप्रद सेयर नेप्सेमा सूचीकृत अर्थ सन्जाल३ चैत्र २०८१, आईतवार १६:५८March 16, 2025 काठमाडौं । नेप्सेमा एलआइसी नेपालको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८८.४५१६८ प्रतिशत बराबरको २ लाख ३४ लाख ६८ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको उक्त सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । Artha Sanjal Post navigation Previous: क्रेष्ट माइक्रो लाइफको आईपीओ मंगलबार बाँडफाँड हुनेNext: १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सुदूरपश्चिम र लुम्बिनीमा गर्मी हुने, यस्तो छ अन्य प्रदेशको मौसम अर्थ सन्जाल६ जेष्ठ २०८३, बुधबार ०७:१०May 20, 2026 0