एलआइसी नेपालको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेप्सेमा एलआइसी नेपालको हकप्रद सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको ८८.४५१६८ प्रतिशत बराबरको २ लाख ३४ लाख ६८ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको उक्त सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *