काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीले भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन् ।
आज फेसबुकमा स्टाट्स राख्दै मेयर बालेनले आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह समेत गरेका छन् । उनले लेखेका छन्:
‘प्रधानमन्त्रीज्यु,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!
Artha Sanjal






