साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन

काठमाडौं ।  साल्ट ट्रेडिङ कर्कोपोरेशन लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ।

कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस शेयरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले ९.५० प्रतिशत बोनस शेयरको शेयर मूल्य समायोजन हुँदै प्रतिकित्ता ५ हजार ९ सय ३९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *