‘प्रधानमन्त्रीज्यु मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला’ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीले भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन् ।

आज फेसबुकमा स्टाट्स राख्दै मेयर बालेनले आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह समेत गरेका छन् । उनले लेखेका छन्:

‘प्रधानमन्त्रीज्यु,

भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,

हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !

मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *