धोवीखोलामा खस्यो कार

काठमाडौं । काठमाडौंको अनामनगर स्थित धोबिखोलामा एउटा कार खसेको छ। आइतबार साँझ बा २१ च ६६१४ नम्बरको कार धोबिखोलामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए।

घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले जनाए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *