काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको सल्यक्रिया भएको छ । बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा बुधबार हर्नियाको सफल सल्यक्रिया भएको हो ।
अस्पतालका प्रबन्धक डाक्टर अभिषेकराज सिंहले सन्दीपको शल्यक्रिया सफल भएको जनाएका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ ०८:५७
Artha Sanjal







