गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरुको माग बढेको कम्पनीले जनाएकाे छ ।

कम्पनीले टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर विभिन्न १० वटा भन्दा बढी मोडलहरुमा बिक्री गर्दै आएको छ ।

नेपालमा गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.ली. ले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *