अर्थ राजनीति समाचारकांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय १४ बैशाख २०८१, शुक्रबार ०९:३३April 26, 2024 काठमाडौं । रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । २०६४ चैतमा रौतहटको राजपुरमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा दोषी ठहर गर्दै न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो । नेपाली कांग्रेसका नेता आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको हो । Artha Sanjal Post navigation Previous: सर्वाेत्तम सिमेन्टको १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारितNext: पूर्वगृहमन्त्री रावलले मागे गृहमन्त्री लामिछानेको राजीनामा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी अर्थ सन्जाल१७ बैशाख २०८३, बिहीबार २०:१७April 30, 2026 0
कार्यान्वयनयोग्य बजेटमा जोड, उच्च वृद्धिदर लक्ष्य चुनौतीपूर्ण : खनाल अर्थ सन्जाल१७ बैशाख २०८३, बिहीबार २०:०८April 30, 2026 0